काठमाडौँ।
गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ जना कर्मचारीको सरुवा गरेका हुन्।
सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्।
हेर्नुहोस् सूची











प्रतिक्रिया