काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा साढे २ घण्टादेखि विमानस्थल ठप्प छ।
शनिबार दिउँसो ५ः ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार उक्त प्रणाली मर्मत कार्य चलिरहेको र अहिलेसम्म समाधान भइनसकेको अवस्था छ।
अहिलेसम्म अन्तर्राष्ट्रियतर्फ ३ वडा र आन्तरिकतर्फ २ वटा वडान डाइभर्ट गरिएको छ। बाँकी आकाशमै होल्ड गरिएको छ।











प्रतिक्रिया