काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो।
त्यसैगरी, बिहीबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।











प्रतिक्रिया