काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजित विशेष भेटघाट कार्यक्रममा सम्बोधन गर्दैछन्।
एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा ओलीले देशको पछिल्लो असामान्य राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्नेछन्।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित अन्य नेताहरूको पनि सहभागिता रहने जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन्।











प्रतिक्रिया