हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’ सुरु

1.03k
Shares

काठमाडौं ।

काठमाडौंमा हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा निकालिएको छ ।

तीन दिनसम्म हाँडीगाउँमा मनाइने यो जात्रा सत्यनारायणको जात्रा हो ।