काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोमा प्रहरीले सोधपुछ गरेको छ। भोटाहिटीस्थित ब्युरोमा बोलाएर सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

प्रतिक्रिया