काठमाडौँ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।











प्रतिक्रिया