काठमाडौँ।
आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने, जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।











प्रतिक्रिया