काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको एक हप्ता बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।
हाल चार सदस्यीय मात्रै रहेको मन्त्रिमण्डल संविधानअनुसार २५ जनासम्म बनाउन सकिने भए पनि आगामी फागुनमा चुनाव गराउनुपर्ने दायित्व बोकेको सरकारले अझै विस्तार गर्न नसकेको हो।











प्रतिक्रिया