काठमाडौं ।
नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै बिहीबारको २५२० रुपैयाँबाट २५८० रुपैयाँमा कारोबार भइरहेको छ ।











प्रतिक्रिया