सानिमा बैंकलाई उत्कृष्ट रेटिङ्ग प्राप्त


काठमाडौँ
सानिमा बैंक लिमिटेडले २०८२ साल चैत २ गते क्रेडिट रेटिङ्ग नेपालबाट ‘ट्रिपल बी प्लस’ रेटिङ्ग प्राप्त गर्न सफल भएको छ ।
बैंकले आफ्नो विश्वसनीयता, स्थिरता तथा जिम्मेवार बैंकिङप्रतिको समर्पणलाई निरन्तर सुदृढ बनाउँदै आएकाले उक्त मूल्याङ्कन प्राप्त गरेको हो ।
हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।