काठमाडौँ ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जेन(जी) आन्दोलनका क्रममा आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले सार्वजनिक वा व्यक्तिगत सम्पति मास्नु गम्भीर अपराध भएको भन्दै यसले देशलाई नष्ट गरेको उल्लेख गरे।
मन्त्री अर्यालले तत्काल भौतिक पुनर्निर्माणभन्दा आचरण र पद्धतिको पुनर्निर्माणमा जोड दिँदै कठिन समयलाई सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।











प्रतिक्रिया