काठमाडौँ ।
आगामी कात्तिक १७ गते तोकिएको रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचन निर्वाचन आयोगले रद्द गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते आम निर्वाचनको मिति तोकेपछि आयोगले सोमबार बसेको बैठकमार्फत उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।












प्रतिक्रिया