काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसँगै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।
मन्त्री घिसिङले विद्युत क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न प्राथमिकता दिने बताए।











प्रतिक्रिया