काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । आइतबार उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् । श्रेष्ठ रास्वपाको केन्द्रीय नेतृत्वमा सक्रिय रहँदै आएकी थिइन् ।
उनले पार्टी छोड्नुको कारण भने तत्काल सार्वजनिक गरेकी छैनन् । उनको पार्टी परित्यागसँगै रास्वपाको आन्तरिक राजनीतिमा थप चर्चा हुने देखिएको छ ।











प्रतिक्रिया