काठमाडौं ।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरूलाई छाेडिएकाे छ ।
भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको हाे । सेनाले नियन्त्रणमा लिएकाहरुलाइ मोबाइल चलाउनसमेत रोक लगाएको थियो ।
तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो । आजबाट भने घर फर्कन दिइएको निवर्तमान एक मन्त्रीले बताए ।











प्रतिक्रिया