बाजुरा।
बाजुरा घर भई काठमाडौं अध्ययनरत ओब्जन बुढा शुक्रबार दिउँसाे सात दोबाटो स्थित बि एन्ड बि हस्पिटलमा मृत भेटिएका छन्।
बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका वार्ड २ सुपाना घर भई हाल काठमाडौं चाबहिल बसेर +2 पढ्दै गरेका बर्ष २३ का ओजन बुढा
भदौ २३ गते जेनजी आन्दोलनमा निस्केका थिए । उनी आजसम्म घरपरिवार आफन्त कसैको सम्पर्कमा थिएनन् उनको मोबाइल अफ थियो।











प्रतिक्रिया