काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ।
शुक्रबार तोलाको मूल्य २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिन सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ।











प्रतिक्रिया