काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्दै तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको छ ।











प्रतिक्रिया