काठमाडौं ।
गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार नासेर अस्पताल लक्षित आक्रमणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू मारिएका हुन्।
रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु पुष्टि गरेको छ भने अन्य पत्रकारहरू अल जजिरा, एपी र एनबीसीमा कार्यरत थिए।











प्रतिक्रिया