काठमाडौ ।
सिन्धुली उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८१/८२ का लागि सदस्यता नविकरणको कार्य सुरु भएको जानकारी दिएको छ।
संघले सदस्यहरूलाई असोज मसान्तभित्र अनिवार्य रूपमा सचिवालयमा उपस्थित भई नविकरण गर्न अनुरोध गरेको छ।
संघको सचिवालयबाट नविकरण कार्य धमाधम भइरहेकोले समयमै उपस्थित भई नविकरण गर्न सम्पूर्ण सदस्य व्यवसायीहरूलाई आग्रह गरिएको छ।











प्रतिक्रिया