काठमाडौं ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा अनिकाल परेको संयुक्त राष्ट्रसंघको दाबीको निन्दा गरेका छन्।
उनले इजरायलले भोकमरी सिर्जना गर्ने कुनै नीति नभएको बताउँदै युद्धको क्रममा मानवीय सहायता वितरण गरिएको दाबी गरे।
यद्यपि, संयुक्त राष्ट्रसंघले गाजामा अनिकालको औपचारिक घोषणा गर्दै पाँच लाख मानिस विनाशकारी भोकमरीमा परेका चेतावनी दिएको छ।
राष्ट्रसंघका अधिकारीहरूले इजरायलले सहायता वितरणमा सुनियोजित अवरोध पुर्याएको आरोप लगाएका छन्।











प्रतिक्रिया