काठमाडौ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विशेष अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशको काठमाडौंमा हुने भएको छ।
“नेपाली काँग्रेसभित्रको अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता” भन्ने विषयमा केन्द्रित उक्त कार्यक्रम २०८२ साउन ३१ गते, शनिबार बिहान ११:३० बजे नवदुर्गा पार्टी भेन्यू, सुकेधारामा आयोजना हुने भएको छ।
कार्यक्रमको आयोजना नेपाली काँग्रेस सोलुखुम्बुले गरेको हो।












प्रतिक्रिया