काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस, मिनभवनको शुल्क वृद्धि रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
बीबीएस कार्यक्रमको शुल्क वार्षिक १०५ ले बढाउने निर्णयलाई रोक्ने सहमति भए पनि रजिस्टार कार्यालयले त्यसबारे आधिकारिक निर्णय नभएको जनाएको हो।
यसप्रति स्ववियु सभापति विशाल रोकायाले कडा आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् र आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका छन्।












प्रतिक्रिया