बिराटनगर ।
मातृशोकमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीको परिवारलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेट गरी समवेदना व्यक्त गर्नुभएको छ ।
कोइराला बुधबार बिराटनगरस्थित राजवंशीको निवासमा पुगेर दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारको धैर्य धारणका लागि शुभकामना व्यक्त गर्नुभयो ।













प्रतिक्रिया