काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेवार समुदायको मौलिक सांस्कृतिक पर्व गाईजात्राको अवसरमा शुभकामना दिएका छन्। उनले गाईजात्राले सामाजिक सद्भाव, सहिष्णुता र सांस्कृतिक विविधताको सम्मान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया