काठमाडौं ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले भ्रष्टाचार अन्त्य गर्न कठोर कदम आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै श्रेष्ठले भ्रष्टाचारीको आँखै हेर्दिन भनिए पनि व्यवहारमा त्यसअनुसार काम नभएको टिप्पणी गर्नुभयो।











प्रतिक्रिया