कांग्रेस पदाधिकारीको बैठक आज देउवा निवासमा


काठमाडौं ।

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज शुक्रबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक विषयहरूबारे छलफल हुने बताइएको छ ।