काठमाडौं ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा युद्धविरामको प्रस्ताव गरेका थिए। तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो प्रस्ताव अस्वीकार गरेका छन्।
ट्रम्पले पुटिनसँग फोनवार्ता गरे पनि कुनै प्रगति नभएको बताएका छन्। पुटिनका सहयोगी युरी उसाकोभका अनुसार, पुटिनले युक्रेनले नाटोमा नजाने र रुसले कब्जा गरेको भूभागलाई मान्यता दिने शर्त राखेका छन्।
बाइडेन प्रशासनले प्रतिबद्धता जनाएका हतियार आपूर्ति रोकिएपछि दुवै नेताबीच वार्ता भएको थियो।











प्रतिक्रिया