सिटिजन्स बैंक र लाइफ क्वेस्ट क्लिनिकल ल्याबबिच सम्झौता


काठमाडौँ

सिटिजन्स बैंक र पानीपोखरी, काठमाडौंस्थित लाइफ क्वेस्ट क्लिनिक ल्याबबिच छुटसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले उक्त क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।