काठमाडौं।
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका छन् ।
भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए ।











प्रतिक्रिया