फिनटेकमा नेपाली कम्पनीहरु सहभागी


काठमाडौं ।

डिजिटल व्यापार तथा फाइनान्सियल टेक्नोलोजी (फिनटेक) प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलो पटक नेपाल प्याभिलियनको सुरुवात भएको छ ।

फिनटेक एलायन्स नेपाल (एफएएन) को नेतृत्वमा सुरु गरिएको छ । यसमा ९ वटा नेपाली आइटी र फिनटेक कम्पनीहरूलाई सहभागी छन् ।

नेपाल प्याभिलियनमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटीटेक ग्लोबल, आइएमई, एनएमबी बैंक, ल्याम्डा पेमेन्ट्स, माइक्रोब्यांकर नेपाल, प्रोग्रामिज, आइमार्क प्रालि, रारा ल्याब्स कम्पनीहरू सहभागी छन् ।