एआईजी अधिकारी सवार गाडी दुर्घटना


काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी चढेको सरकारी गाडी दुर्घटना परेको छ । बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी उदयपुरको जंगल क्षेत्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनाकाे पूर्ण विवरण आइसकेकाे छैन ।