सिद्धार्थ बैंक र होलिडे इन रिसोर्ट काठमाडौं–बुढानीलकण्ठबीच विशेष छुट सुविधा प्रदान गर्ने साझेदारी सम्झौता भएको छ ।
सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले होलिडे इन रिसोर्ट काठमाडौं–बुढानीलकण्ठमा खाना तथा सफ्ट बेभरिजहरूमा बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको विश्वास छ कि यस सहकार्यले ग्राहकहरूलाई आकर्षक बचतको सुविधा मात्र प्रदान नगरी नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फको रूपान्तरणमा समेत प्रोत्साहन पु¥याउनेछ ।
थप जानकारीको लागि ग्राहकहरूले सिद्धार्थ केयर (बैंकको २४÷७ ग्राहक सेवा केन्द्र) मार्फत निम्न सञ्चार माध्यमहरू प्रयोग गरी सम्पर्क गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया