मेष: समय शुभ छ । राज्यबाट सुख, राजनीतिमा सफलता, कार्य सिद्धि, स्वस्थता होला ।
वृष: रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला ।
मिथुन: धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ ।
कर्कट: शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ ।
सिंह: दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला ।
कन्या: पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला ।
तुला: धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ ।
वृश्चिक: दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ ।
धनु: समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ ।
मकर: व्यर्थमा धन र समयको खर्च, कार्य बाधा हुन सक्छ तर बेलुकाको समय शुभ फलदायक छ ।
कुम्भ: मिष्ठान्न भोजन प्राप्ति, द्रव्य लाभ, परिवार सुख होला । बेलुकीपख भने तनाव बढ्न सक्छ ।
मीन: समय शुभ हुँदा रोगव्याधि हरण, इष्टमित्रसँग भेटघाट, धन लाभ, स्फूर्ति बढ्ने सम्भावना छ ।











प्रतिक्रिया