काठमाडौं
२०८२ साल बैशाख २६ र २७ गते यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली ३ ओटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिमको आयोजना गरी भव्य तरिकाले मनाएको छ ।
तीनवटै प्रदेशका शाखामा ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम भव्य तरिकाले सम्पन्न गरेको छ ।











प्रतिक्रिया