प्रदीप नेपालकाे आजै दाहसंस्कार गर्ने तयारी


काठमाडौँ।

वामपन्थी नेता प्रदीप नेपालकाे आजै दाहसंस्कार गरिने तयारी गरिएको छ। उपचारको क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका नेपालको आजै पशुपतिमा दाहसंस्कार गरिने भएको उनको पारिवारिक श्रोतले जनाएको छ।