काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उक्त भेटवार्ता भएको हो ।
उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।
सो भेटमा प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्निप्रसाद खरेल र माओवादी सचिव बर्षमान पुन पनि सहभागी रहेका थिए ।











प्रतिक्रिया