काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ । यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन् । कोही ढुंगा बोकिरहेका छन् भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।

प्रतिक्रिया