काठमाडौँ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्ता आज पनि निष्कर्षविहीन भएको छ । मंगलबार अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।
आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।











प्रतिक्रिया