काठमाडौँ। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। सांसद राई शनिबार काठमाडौंको कपनबाट पक्राउ परेकी हुन्। सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया