काठमाडौँ। रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७:३४ बजेको समयमा रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडकोभूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

प्रतिक्रिया