राजेन्द्र लिङ्देन प्रहरी ‘नियन्त्रण’ मा, कार्यक्रममा जान राेकिए


काठमाडौं । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदलाई सिंहदरबारभित्रबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंमा नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जान लागेको बेला उनीलाई नियन्त्रणमा राखिएको राप्रपाले जनाएको छ। 

 सिंहदरबारस्थित दलका कार्यालयमा पुगेको बेला उनी प्रहरी नियन्त्रणमा राखिएको हो ।