गायक गायिका नारायण थापा र बेनिशा पौडेलको स्वरमा तिम्रो स्पर्शले बोलको गीत भिडियोसहित जी मिडिया कनेक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
राज टाइगर र प्रतीक्षा काप्mलेले अभिनय गरेको गीतमा पुरुषोत्तम बस्नेतको शब्द, नारायण थापाकै संगीत र पुष्कर सुनुवारको एरेन्जमेन्ट रहेको छ।
प्रकाश धितालको निर्देशन, दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन रहेको भिडियोमा एक प्रेम जोडीको प्रकृति र पवित्र प्रेमलाई विम्बमार्फत अभिव्यक्त प्रेम र समर्पण प्रस्तुत गरिएको छ।











प्रतिक्रिया