
काठमाडौं
महालक्ष्मी विकास बैंकद्वारा डिजिटल बैकिङको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित दसैँ अभियान २०२४ का विजेताहरू चयन गरिएको छ । दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेकाहरूबाट विजेता छनोट गरिएको हो ।
विजेताहरूमा नारायण कार्की र सन्तोषध्वज कार्की रहनु भएको छ । विजेताले माल्दिभ्स वा श्रीलंकामध्ये कुनै एक स्थानको भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया