स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त


काठमाडौँ

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रीस्तरिय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन्।

अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन्। उनी बोर्डको यसअघि सदस्य रहिसकेका छन्।