काठमाडौं ।
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।
अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल विजयी भएका छन् । सचिवमा विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ विजयी भएका हुन् ।
अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल करिब ६ सय मतले अघि छन् । विष्णुले १०८० र नेविसंघका सुशील न्यौपानेले ४८७ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४५० मत पाएकी छन् ।
प्रतिक्रिया