कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत


काठमाडौँ।

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।

विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

मनोनयन हुनु भएका सदस्यहरू

मनोनीत भएका सदस्यहरू

-उज्ज्वल कोइराला, ताप्लेजुङ

-प्रेमचन्द्र राय, महोत्तरी

-विजया श्रेष्ठ के।सी।, ललितपुर

-प्रा. मोहनजंग शाह, बाँके

-डा. निरञ्जन कोइराला, कास्की

-कुमार लामिछाने, वर्दिया

-रमा के.सी., सुर्खेत

  • प्रेमलाल चौधरी, कैलाली

-शेरबहादुर सार्की, बाजुरा

  • दिलिप कार्की, कञ्चनपुर