काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् ।
अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रतिक्रिया