काठमाडौँ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले आवेदन स्वीकृत भएका ११ मध्ये १० जनालाई अल्पसूचीमा राख्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।
समितिले आगामी १८ फागुनमा प्रस्तुतीकरण र १९ फागुनका दिन अन्तर्वार्ताका लागि मिति तोक्दै १० जनालाई बोलाएको हो ।












प्रतिक्रिया